Tuesday, July 11, 2017

बिबिध जानकारी

  1. TR loan Period- 120 दिन, तर २०७४ असार मसान्त सम्म १५० दिन, 
  2. व्यक्तिगत overdraft लगायत रिभल्विंग प्रकृतिका कर्जाको सिमा १ करोड बाट ७५ लाख, हाल उपभोग भै रहेकोमा २०७४ असार मसान्त भित्र सीमामा ल्याईसक्नु पर्ने, 
  3.  १ अर्ब वा सो भन्दा बढीको मल्टीबैंकिंग कर्जा लाइ consortium मा लैजाने, 
  4.  rate of call deposit =saving deposit from chaitra end 2073
  5.  Incase of private vehicle bank can finance upto 65 % (from monetary policy 73/74)
  6. साना तथा लघु ब्यबसायलाइ प्रदान गरिने रु १० लाख सम्मको कर्जालाई बिपन्न बर्गमा गणना गरिने, 
  7. Bank Rate = 7 %, CRR = 6 %, SLR = 12 %
  8. Deprive Sector Lending for Ka, Kha, & Ga 5%, 4.5% & 4% Respectively.
  9. Micro finance Maximum interest Rate, 18 % (कोषको लागतमा ४ % प्रसासनिक खर्च जोड्न पाउने र तत् पश्चात ७ % थप गरि कर्जा प्रबाह गर्न पाउने तर १८ % भन्दा बढी हुन नपाउने ) 
  10. सुन आयात दैनिक २० kg सम्म गर्न पाउने, 
  11. भारत बाहेक तेस्रो मुलुक मा ड्राफ्ट/टि टि मार्फत भुक्तानी गर्दा रु ५० हजार सम्म पाउने
  12. Dollar खाता हुने नेपालीको खातामा बार्षिक १५ हजार USD सम्म भुक्तानी गर्न पाउने 
  13. २०७३/७४ मा  आर्थिक बृद्दी दर ६.९४ हासिल हुने अनुमान,
  14. Per capita Income of Nepal USD 862
  15. Inflation Rate-5.1 %
  16. ASBA=Application Supported by Blocked Amount
  17. BIMSTEC=Bay of Bangal Initiative for Multi Sectroal Tecnical & Economic Co-operation. 
  18. Total Budget Allocated, 1279 billions

1 comment: