- TR loan Period- 120 दिन, तर २०७४ असार मसान्त सम्म १५० दिन,
- व्यक्तिगत overdraft लगायत रिभल्विंग प्रकृतिका कर्जाको सिमा १ करोड बाट ७५ लाख, हाल उपभोग भै रहेकोमा २०७४ असार मसान्त भित्र सीमामा ल्याईसक्नु पर्ने,
- १ अर्ब वा सो भन्दा बढीको मल्टीबैंकिंग कर्जा लाइ consortium मा लैजाने,
- rate of call deposit =saving deposit from chaitra end 2073
- Incase of private vehicle bank can finance upto 65 % (from monetary policy 73/74)
- साना तथा लघु ब्यबसायलाइ प्रदान गरिने रु १० लाख सम्मको कर्जालाई बिपन्न बर्गमा गणना गरिने,
- Bank Rate = 7 %, CRR = 6 %, SLR = 12 %
- Deprive Sector Lending for Ka, Kha, & Ga 5%, 4.5% & 4% Respectively.
- Micro finance Maximum interest Rate, 18 % (कोषको लागतमा ४ % प्रसासनिक खर्च जोड्न पाउने र तत् पश्चात ७ % थप गरि कर्जा प्रबाह गर्न पाउने तर १८ % भन्दा बढी हुन नपाउने )
- सुन आयात दैनिक २० kg सम्म गर्न पाउने,
- भारत बाहेक तेस्रो मुलुक मा ड्राफ्ट/टि टि मार्फत भुक्तानी गर्दा रु ५० हजार सम्म पाउने
- Dollar खाता हुने नेपालीको खातामा बार्षिक १५ हजार USD सम्म भुक्तानी गर्न पाउने
- २०७३/७४ मा आर्थिक बृद्दी दर ६.९४ हासिल हुने अनुमान,
- Per capita Income of Nepal USD 862
- Inflation Rate-5.1 %
- ASBA=Application Supported by Blocked Amount
- BIMSTEC=Bay of Bangal Initiative for Multi Sectroal Tecnical & Economic Co-operation.
- Total Budget Allocated, 1279 billions
Tuesday, July 11, 2017
बिबिध जानकारी
Subscribe to:
Post Comments (Atom)
inflation rate only 4.6
ReplyDelete