संयुक्त मर्जर वा प्राप्ति (एक्विजिशन) समितिले देहाय बमोजिम शेयर स्वाप अनुपात (Share Swap Ratio) कायम गर्नु पर्नेछ ।
(क) मूल्याङ्कन प्रतिवेदनमा सिफारिश गरिएको शेयर स्वाप अनुपात (Share Swap Ratio) लाई यथावत स्वीकार गर्न सकिनेछ । तर व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, बजार उपस्थिति, मुनाफाको इतिहास, पछिल्लो बजार मूल्य, इजाजतपत्रको वर्ग लगायतका आधारमा संयुक्त मर्जर समितिले मूल्याङ्कनकर्ताले सिफारिश गरेको गाभ्ने गाभिने संस्थाहरुको शेयर स्वाप अनुपात (Share Swap Ratio)) वा लक्षित संस्थालाई दिइने नगद वा शेयर अनुपातको पुनर्गणना गर्न चाहेमा खुद सम्पत्तिको बढीमा १० प्रतिशतले आधार नेटवर्थ (Base Net worth) मा थपघट गरी गणना गरिएको समायोजित आधार नेटवर्थ बमोजिम शेयर स्वाप अनुपात (Share Swap Ratio)) गणना गर्न सकिनेछ ।
उदाहरणका लागि :
No comments:
Post a Comment