पृथ्वीको क्षेत्रफल कति छ ? ५१ करोड वर्ग कि.मि.
पृथ्वीको गर्भभित्र जम्मा भएर रहने तापशक्तिलाई ...... भनिन्छ । भू–तापीय शक्ति (जियोथर्मल शक्ति)
पृथ्वीको जल सतहमा कति घनमिल पानी भरिएको छ ? २२ करोड घनमिल
पृथ्वीको कुन गोलाद्र्धमा पानीको भाग बढी छ ? दक्षिणी भाग
पृथ्वीको स्थल मण्डलमा हजारौं हजार बर्षसम्म पत्र–पत्र जमेर वनेको चट्टानलाई के भनिन्छ ? पत्रे चट्टान
पृथ्वीको औषत व्यास कति छ ? १२७४२ कि.मि.
पृथ्वीको केन्द्रीय भागको मोटाई कति छ ? ३४७१ कि.मि.
'Jet streams' नामको वायु पृथ्वीको सतहदेखि कति उचाइमा बहन्छ ? १०–१५ कि.मि.
बफनको सिद्धान्त केसँग सम्बन्धित छ ? पृथ्वीको उत्पत्ति
स्थलमन्डललाई .......पनि भनिन्छ ? Sial
Sima भन्नाले केलाई बुझउँदछ ? मिश्रित मण्डल
Nife भन्नाले केन्द्र मन्डललाई भनिन्छ । यो के ले वनेको छ ? निकेल र फेरियम
पृथ्वीका दुई धु्रवलाई समान दूरीमा पार्दै पृथ्वीलाई दुई भागमा विभाजन गर्ने रेखालाई के भनिन्छ ? भूमध्यरेखा
पृथ्वीको कूल क्षेत्रफलको हिसावले स्थलमन्डल, मिश्रितमन्डल र केन्द्रमन्डलले क्रमशः कति–कति भाग ओगटेको छ ? १६५, ६८५, १६ ५
पृथ्वीको ध्रुवीय ब्यास १२७१४ कि.मि. छ भने भूमध्य रेखीय ब्यास कति छ ? १२७५६ कि.मि.
पृथ्वीको औषत घनत्व कति रहेको छ ? ५.५२ ग्राम/घ.से.मि
पृथ्वीलाई आफ्नो अक्षमा एक पटक घुम्नका लागि कति समय लाग्छ ? २३ घन्टा ५६ मि ४०.९ सेकेन्ड
पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ? करिव ७१५
पृथ्वीमा चल्ने वायुका प्रकृतिका आधारमा वायुलाई कति भागमा विभाजन गर्न सकिन्छ ? ४ भाग
पृथ्वीको परिधि कति छ ? ४०,०६७ कि.मि.
पृथ्वीको भूमध्यरेखीय ब्यास ध्रुबीय ब्यासभन्दा कति बढी छ ? ४२ कि.मि.
सबैभन्दा लामो दिन कुन हो ? जुन २१
सबैभन्दा छोटो दिन वर्ष भरिमा कुन हो ? डिसेम्बर २२
द वल्र्ड बुक इनसाइक्लोपेडियाको अनुसार पृथ्वीको अनुमानित आयु कति छ ? ४.५ अर्ब बर्ष
पृथ्वीको क्षेत्रफल वर्ग माइलमा कति छ ? १९,६९,४०,००० वर्ग माइल
द वल्र्ड बुक इनसाइक्लोपेडियाको अनुसार पृथ्वीको कूल क्षेत्रफल वर्ग कि.मी. मा कति छ ? ५०,९७,००,००० वर्ग कि.मि.
पृथ्वीको कुनै स्थानको एक वर्षको मौसमको औषत अवस्थालाई के भनिन्छ ? जलवायु
३६६ दिनको एक वर्ष हुने अधिक वर्षलाई अंग्रेजीमा के भनिन्छ ? Leap Year
पृथ्वीमा जल खण्डको क्षेत्रफल कति वर्गमाइल छ ? १३,९४,४०,००० वर्ग माइल
पृथ्वीमा स्थल खण्डको क्षेत्रफल कति वर्गमाइल छ ? ५,७५,१०,००० वर्ग माइल
कुन ग्रहलाई पृथ्वीको बहिनी भनिन्छ ? शुक्र
पृथ्वीले आफ्नो अक्षमा प्रतिघण्टा कति दूरी परिभ्रमण गर्दछ ? १६०० कि.मि.
पृथ्वीको भौगोलिक इतिहासलाई विभिन्न भागमा विभाजन गरी अध्ययन गरिने ठूला विभागहरूका रूपमा रहेको महाकल्पहरूलाई कति भागमा विभाजन गरिएको छ ? ४ भागमा
पृथ्वीको वनोट सम्बन्धी पृथ्वीको आन्तरिक संरचनामा देहायका मध्ये कुन पर्दछ ?
क) केन्द्र मण्डल, ख) मिश्रित मण्डल ग) स्थल मण्डल घ) माथिका सबै
पृथ्वीको आन्तरिक संरचनामध्ये कमजोर हल्का चट्टानले वनेको पृथ्वीको बाहिरी पातलो तह कुन हो ? स्थल मण्डल (Lithosphere)
सिलिका (Sliica) र आल्मुनियम (Aluminum) जस्ता हलुका खनिज पदार्थले वनेको SIAL समेत भनिने पृथ्वीको आन्तरिक संरचना कुन हो ? स्थल मण्डल
स्थल मण्डलले पृथ्वीको आन्तरिक ३ (तीन) संरचनामध्ये कति प्रतिशत भाग ओगटेको छ ? १६५
स्थल मण्डलको औषत घनत्व कति छ ? २.७५ देखि २.९ ग्राम/घ.से.मि.
पृथ्वीको आन्तरिक ३ संरचनामध्ये बाहिरीदेखि भित्री भाग सम्मको क्रम लेख्नुहोस् ।
(Lithosphere, Pyrosphere, Barysphere)
केन्द्र मण्डलको मोटाइ कति छ ? करिव ४००० कि.मि.
केन्द्र मण्डलले पृथ्वीको आन्तरिक भौगर्भिक संरचनामध्ये कति प्रतिशत भाग ओगटेको छ ? १६५
निकेल (Nickel) र फेरियम (ferrum) बढीपाइने पृथ्वीको आन्तरिक भौगर्भिक संरचना कुन हो ? केन्द्र मण्डल
पृथ्वीको कुन आन्तरिक संरचनालाई ल्षभ समेत भनिन्छ ? केन्द्र मण्डल
कुन ठाउँलाई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालाई प्रधान मध्यान्ह रेखा भनिन्छ ? संयुक्त अधिराज्यको ग्रीनवीच
पृथ्वीलाई आफ्नो अक्षमा एक पल्ट घुम्न लाग्ने प्रक्रियालाई पृथ्वीको........... भनिन्छ ? परिभ्रमण
पृथ्वीले आफ्नो केन्द्रलाई आधार मानी पश्चिमबाट पूर्वतर्फ घुम्ने काल्पनिक बाटोलाई ......भनिन्छ ? अक्ष
पृथ्वीले सूर्यलाई एक निश्चित दूरीमा रही एउटैबाटोबाट हिडछ, त्यो हिंड्नेबाटोलाई के भनिन्छ ? कक्ष
No comments:
Post a Comment